हेटौंडा/प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वाग्मती प्रदेश सरकारबाट पूरक बजेट ल्याउनुपर्ने माग गरेको छ।
मंगलबारदेखि सुरु भएको प्रदेश सभा बैठकमा बोल्दै एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले चालू आर्थिक वर्षको बजेट कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि पूरक बजेट आवश्यक रहेको बताएका हुन्।
Advertisement
उनले भने, ‘सरकार र प्रतिपक्षबीच भएका सहमति कार्यान्वयनका लागि पूरक बजेट ल्याउनुपर्छ।’
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







