बागमती प्रदेश सभामा बजेट कार्यान्वयनका विषयमा सत्तापक्ष र प्रमुख विपक्षी दल एमाले तथा राप्रपाबीच देखिएको विवाद समाधानका लागि विशेष समिति गठन गरिएको छ।
यसअघि बजेट कार्यान्वयनका विषयमा दुई पक्षबीचको असहमतिका कारण प्रदेश सभा सञ्चालनमा समस्या देखिएको थियो।
Advertisement
समिति गठनपछि प्रदेशसभा सञ्चालनमा देखिएको समस्या समाधान भएको छ।
चालू आर्थिक वर्षको बजेट वितरणमा देखिएको विषमताका कारण विपक्षी दलले पटक-पटक संसद अवरोध गर्दै आएका थिए।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







