हेटौँडा/ चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटबाट निर्माण हुन लागेको हेटौँडा-११ स्थित तिल्केश्वर खेल मैदानको आइतबार नगर प्रमुख मीनाकुमारी लामाले शिलान्यास गरेकी छन्।
उपमहानगरले मैदानका लागि १५ लाख रुपैयाँ बिनियोजन गरेको छ भने मैदान उपभोक्ता र अन्य लगानीबाट १६ लाख ६७ हजार ९४९ रुपैयाँको लागतमा निर्माण हुने वडा अध्यक्ष जुना दाहालले जानकारी दिएकी छिन्।
Advertisement
कार्यक्रममा वडा जनप्रतिनिधि स्थानीयहरुको उपस्थित भएको थियो।हेटौँडा उपमहानगरपालिकाले खेलकुद पूर्वाधार विकासमा लगानी गरिरहेको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







