हेटौडा/संसदको विशेष समितिमा प्रतिनिधिसभाको बैठकमा सांसद एवम एमाले सचेतक महेश बर्तौलाले दुग्ध किसानको बक्यौता तत्काल भुक्तानी गर्न सरकारसँग माग गरेका छन् ।
बैठकमा बोल्दै बर्तौलाले दूध किसानलाई सरकारले तत्काल झण्डै ६ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्नेमा जोड दिएका छन्।
Advertisement
उनले दूध क्षेत्रमा देखिएका समस्याको दीर्घकालीन समाधानका लागि आन्तरिक खपत बढाउन र अन्तर्राष्ट्रिय बजारको सुनिश्चितता गर्न माग गरे।
त्यस्तै, नेपाललाई खोरेटमुक्त घोषणा गरी अगाडि बढ्न पनि उनले आग्रह गरेका छन्।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







