हेटौँडा/ नेपाल सयपत्री फुल उत्पादक संघको तदर्थ समिति गठन गरिएको छ। समिति गठनमा बालकृष्ण चौलागाईको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरिएको हो।
Advertisement
संघको अध्यक्षमा बालकृष्ण चौलागाई सर्वसम्मत चयन हुनुभएको छ। उपाध्यक्षमा पेमा डोल्मा लामा, सचिवमा गोविन्द बास्तोला र अन्य ८ जना सदस्य रहेका छन्। कार्यक्रममा जिल्ला समन्वय समितिका मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा भएको थियो भने सयपत्री फूलका अभियन्ता मोहन बिक्रम सिलवालको अध्यक्षतामा सम्पन्न भएको थियो।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








