मकवानपुरको बारा नजिकै रहेको बाराको ३ नम्बर पक्की पुलबाट नारायणगढबाट वीरगञ्ज जाँदै गरेको बस खोलामा खसेको छ। दुर्घटनामा परी ४ जना गम्भीर घाइते भएका छन्।
घाइतेहरूलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन्।
Advertisement
अहिले घाइतेलाई हेटौंडा अस्पताल लगिएको जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








