नेकपा एमाले हेटौँडा उपमहानगरपालिका वडा १३ को ११ औं अधिवेशनबाट २३ सदस्यीय नयाँ कमिटी गठन भएको छ।
Advertisement
अधिवेशनले आशिष थापा मगरको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको हो। कमिटीमा बिष्णु रिमाल उपाध्यक्ष, शंकर रोक्का सचिव, राम बहादुर वाइबा र उमा लोपचन उपसचिव रहेका छन्।
वडा अधिवेशनबाट थापा मगरको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति गठन भएको नेकपा एमाले हेटौँडा-१३ वडा कमिटीका सदस्यले जानकारी दिएका छन्।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस