मकवानपुर जिल्लाका दुई विकट गाउँपालिकामा लम्पी स्किन रोगविरुद्धको खोप अभियान सञ्चालन हुन सकेन।
राक्सिराङ र कैलाश गाउँपालिकाको भौगोलिक विकटताका कारण त्यहाँका गाईभैंसीमा खोप लगाउन नसकिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरका प्रमुख ब्रज किशोर ठाकुरले जानकारी दिए।
Advertisement
यद्यपि, मन्त्रालयको अन्तिम तथ्यांकमा राक्सिराङमा २० वटा पशुमा खोप लगाइएको उल्लेख छ।
साउन ३१ गतेसम्मको विवरणमा यहाँ खोप शून्य देखाइएको थियो। तर अन्तिम रिपोर्ट तयार पार्दा मन्त्रालयले राक्सिराङमा २० पशुले खोप पाएको तथ्यांक समावेश गरेको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस