नेकपा (एमाले) हेटौंडा उपमहानगरपालिकाको अध्यक्षमा दुई जनाबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।
Advertisement
चार जना अध्यक्षको लागि उम्मेदवारी परेकोमा इन्द्र नेपाल र नवराज खतिवडाले उम्मेदवारी फिर्ता लिएसँगै अब बोलबहादुर कार्की र जेन श्रेष्ठबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो ।
३ सय ३४ प्रतिनिधि रहेको निर्वाचनले ८१ सदस्यीय हेटौंडा उपमहानगर कमिटी निर्माण गर्ने प्रमुख निर्वाचन अधिकृत अर्जुन अर्यालले बताए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







