मकवानपुर/बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाबाट पारित प्रदेश खेलकुद विकास ऐन, २०७५ संशोधन विधेयक प्रमाणीकरण गर्नुभएको छ।
Advertisement
प्रदेशसभाको केही दिनअघि बसेको बैठकबाट पारित उक्त विधेयकलाई आज प्रमाणीकरण गरिएको प्रदेश प्रमुखको सचिवालयका प्रवक्ता प्रकाश चौलागाईंले जानकारी दिनुभयो।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







