हेटौंडा उपमहानगरपालिका-१९ स्थित निर्मल बहुमुखी क्याम्पस, बस्तिपुरमा सम्पन्न विद्यार्थी संघ निर्वाचनमा अनेरास्ववियुका प्रशान्त भण्डारी विजयी भएका छन्।
Advertisement
भण्डारीले ५३ मत प्राप्त गर्दै जित हात पारेका हुन्, जबकि उनका प्रतिद्वन्द्वी अखिल समाजवादीका नविना घलानले ३१ मत पाएका थिए।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







