हेटौँडा/अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटसल कमिटीको सहायक निर्देशकको जिम्मेवारी अमृत लुङ्बालाई दिएको छ।
Advertisement
लुङ्बालाई एन्फाका महासचिव किरन राईले सातदोबाटोस्थित एन्फा मुख्यालयमा आयोजित कार्यक्रममा नियुक्तिपत्र प्रदान गरेका हुन्।
लुङ्बा हाल बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य तथा मकवानपुर जिल्ला फुटबल संघका कोषाध्यक्षसमेत रहेका छन्।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







