नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि बुधबार विहानदेखि निर्वाचन प्रक्रिया सुरु हुने भएको छ।
प्रदेश कार्यसम्पादन समितिद्वारा गठन गरिएको निर्वाचन समितिले विहान ८ बजेदेखि प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। समितिको संयोजकत्व सहमहामन्त्री हरिशरण श्रेष्ठले गरेका छन्।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस









