कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि भएको निर्वाचनको प्रक्रिया सम्पन्न भएको छ।
निर्वाचन परिणामअनुसार इन्द्रबहादुर बानिया २२ मतसहित विजयी भएका छन्, जबकि बहादुरसिंह लामाले १४ मत प्राप्त गरे भने एक मत बदर गरिएको छ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







