हेटौँडा/बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो तलब–भत्ताबाट राक्सिराङ गाउँपालिका–१ का अतिविपन्न सिमान्तकृत सुमन सिङ चेपाङका लागि घर निर्माण गर्ने भएका छन्।
मुख्यमन्त्री बानियाँले दशैँअघि घर निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आर्थिक अभावका कारण वर्षौंदेखि बस्न योग्य घर बनाउन नसकेका सुमन सिङलाई यस कदमले ठूलो राहत पुग्ने खुसी व्यक्त गरेका छन् ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








