नेकपा एमाले पार्टीको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ ।
सचिवालय बैठक आसन्न मंसिर २७, २८ र २९ हुने पार्टीको राष्ट्रिय महाधिवेशनमा केन्द्रित हुने पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
Advertisement
बैठकमा मंसिर ६ गते काठमाडौँमा तय गरिएको जनप्रदर्शन, राष्ट्रियसभा र प्रतिनिधिसभा चुनावका लागि सहभागितालगायतको विषयमा पनि छलफल हुँदै छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




