एमालेका बागमती प्रदेशसभा सदस्य तथा पूर्व कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले इमेलमार्फत आफ्नो पदबाट राजीनामा दिएका छन्।
आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ बाट उम्मेदवार बन्ने तयारीमा रहेकाले मन्त्री पदबाट राजीनामा दिएको उनले बताएका छन्।
Advertisement
निर्वाचन तयारीलाई प्राथमिकता दिन जिम्मेवारीबाट अलग हुने निर्णय गरेको जानकारी पनि श्रेष्ठले दिएका छन्।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







