शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदबाट राजीनामा दिएका छन्। अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत् पुनले राजीनामा दिएको जानकारी सार्वजनिक गरेका हुन्।
मन्त्री पुनले पनि आफ्नो राजीनामाको पुष्टि गरेका छन्। अन्य मन्त्रीहरूले आगामी निर्वाचनका लागि उम्मेदवारी दिन राजीनामा दिइरहेका बेला पुनले भने आफ्नै अभियानमा सक्रिय हुनुपर्ने कारण देखाउँदै पद त्याग गरेका हुन्।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







