मकवानपुर – मकवानपुरको बागमती गाउँपालिका–७ स्थित चौरा आधारभूत विद्यालय मा धमाधम मतदान भइरहेको छ।
मतदान केन्द्रका कर्मचारीहरूले अशक्त तथा वृद्ध मतदातालाई सहजीकरण गर्दै मतदान प्रक्रिया सञ्चालन गरिरहेका छन्। सो मतदान केन्द्रमा कुल ८५२ मतदाता रहेका छन्। भने अहिलेसम्म १६२१ मत खसिसकेको छ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







