‘बिर्सने छैनौं’ भन्दै एमाले मुख्यालयमा भदौ २४ का तस्बिर राखिएका छन।
एमालेले जेनजी प्रदर्शनका क्रममा भएका घटनाप्रति असन्तुष्टि जनाउँदै दोस्रो दिनका तस्बिरहरू पार्टी मुख्यालयमा राखेको हो।
Advertisement
पार्टी मुख्यालय च्यासलमा राखिएका तस्बिरमा जेनजी प्रदर्शनका क्रममा भएका झडप, तोडफोड तथा प्रहरीसँगको तनावपूर्ण अवस्थाका दृश्यहरू समेटिएका छन्। ती तस्बिरसँगै ‘बिर्सिने छैनौँ’ भन्ने क्याप्सन पनि राखिएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








