सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएछन् । सरकारले भोलि देखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ ।
पेट्रालियम आपूर्तीमा उत्पन्न असहजताका कारणले गर्दा सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका हुन् ।
Advertisement
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । प्रवक्ता पोखरेलका अनुसार, भोलि (चैत २३ गते) देखि यो निर्णय लागू हुनेछ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








