२ वैशाख, काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अपराह्न साढे ४ बजे बैठक बस्न लागेको हो ।
Advertisement
मन्त्रालयगत लगायत विभिन्न विषयमा बैठकमा छलफल तथा निर्णय हुनेछ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







