आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले विभिन्न निर्णय गरेको छ।
नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गर्ने, विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गर्ने निर्णय भएको हो।
Advertisement
साथै सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधि सभाका सदस्य सुशील खड्का र योगेश गौचन थकालीलाई मनोनयन गर्ने तथा भूमि सम्बन्धी (एक्काईसाैँ संशोधन) नियमहरू, २०८३ स्वीकृत गर्ने निर्णय भएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







