हेटौडा जेष्ठ १५ आज गणतन्त्र दिवस भव्य मनाइरहेको बेलामा भने सर्वसाधारणको व्यवसाय गर्ने ठाउँ र घरमा भने डोजर चलिरहेको छ।
यो हेटौंडा पाँच स्थित रहेको मत्स्यपलान केन्द्रको जग्गाभित्र पर्ने संरचना अहिले डोजर चलेको छ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस









