आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट संघीय संसद्का दुवै सदनबाट पारित भएको छ।
प्रतिनिधिसभाबाट पारित भएर आएको विनियोजन विधेयक, २०८३ मंगलबार राष्ट्रिय सभाले पनि बहुमतले पारित गरेको हो।
Advertisement
राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए। छलफलपछि विधेयक बहुमतले पारित भएको हो।
यसअघि प्रतिनिधिसभाले पनि विनियोजन विधेयक पारित गरिसकेको थियो। राष्ट्रिय सभाबाट समेत पारित भएसँगै आगामी आर्थिक वर्षको बजेट संघीय संसद्का दुवै सदनबाट अनुमोदित भएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








