रवि र बालेनबीच चार घन्टा लामो बैठकमा अर्थमन्त्री वाग्लेको भूमिका, महामन्त्रीमा भूपदेव मनोनीत गर्न परेको अप्ठेरोदेखि दलाई लामा जन्मदिनका विषय समेत समेटिए ।
प्रधानमन्त्री बालेन शाह लामा बैठकहरूमा सकभर बस्न खोज्दैनन् । तर रास्वपा सभापति रवि लामिछानेसँग आइतबार उनको चार घन्टा लगातार छलफल चल्यो ।
Advertisement
रास्वपा उच्च स्रोतले अनलाइनखबरलाई दिएको जानकारी अनुसार प्रधानमन्त्री बालेनसँग सभापति लामिछानेले पाँचवटा चासो राखे ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








