विजयादशमीको अवसरमा नेकपा एमाले मनहरी गाउँपालिका कमिटीले मनहरी–६, पोलाघारीस्थित चेपाङ समुदायसँग सामूहिक खाना खाएर तथा शुभकामना आदानप्रदान गर्दै दशैँ मनाएको छ।
कमिटीका अध्यक्ष नवीन सुवेदीका अनुसार कार्यक्रममा ३१ घरपरिवारलाई खाद्यान्न (रासन) वितरण गरिएको थियो।
Advertisement
कार्यक्रममा नेकपा एमालेका संयोजक हिदम लामा लगायत स्थानीय बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस






