हेटौंडा । नेपाल मुस्लिम इतेहाद संगठन मकवानपुर हेटौंडा उपमहानगरपालिका कमिटीको आयोजनामा न्यानो कपड़ा तथा चप्पल वितरण गरिएको छ । कार्यक्रम मदर्शा दारुल कुरानका अनाथ बालबालिका र आशा फाउण्डेशनका अपांग बालबालिकालाई वितरण गरि सम्पन्न गरियको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथि मुस्लिम इत्तेहाद संगठनका केंद्रीय सचिवालय सदस्य तथा मकवानपुर इंचार्ज महमद समीम (समीम ख़ान) को रोहबरमा नग़र अध्यक्ष मुस्तफ़ा अंसारीले हस्तांतरण गर्नु भयको थियो । संगठनका केंद्रीय सदस्य तथा जिल्ला पदाधिकारी हरूको उपस्थिति रहेको थियो ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







