हेटौंडा/हेटौंडा जेसीज वर्ष २०२४ को अध्यक्ष पदमा विकेशलाल श्रेष्ठ निर्वाचित भएका छन् । नयाँ कार्यसमिति चयन गर्न आज भएको निर्वाचनमा प्रतिस्पर्धी अमृत वर्तौलालाई पछि पार्दै श्रेष्ठ विजयी भएका छन्।
Advertisement
कूल १७६ जना मतदातामध्ये १६७ जना मतदान प्रक्रियामा सहभागी थिए । जसमध्ये श्रेष्ठले ८६ मत पाउँदा बर्तौलाले ८१ मत पाएका हुन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







