हेटौंडा। हेटौंडामा त्रिबेणी भेजिटेबल मार्ट प्रा. लि. द्वारा संचालित हेटौंडा कृषि बजार भोलि देखि संचालनमा आउने भएको छ ।
यस कृषि बजारमा सबै किसिमका खाधान्न सामाग्री स्वच्छ तथा ताजा तरकारी ,फलफुल , दुध , दहि लगायत दुधबाट बन्ने सबै किसिमका परिकारहरु ,खसि ,कुखुरा तथा राँगाको मासु पनि पाइने छ । उक्त कृषि बजारमा पार्किंङका लागि पनि राम्रो ब्यबस्था गरिएको छ भने सुरक्षा गार्ड सहित cctv क्यामरा समेत जडान गरिएको छ ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







