हेटौडा । SEE परीक्षाको नतिजा नेपाल टेलिकमको वेभसाइटमा पनि हेर्न मिल्ने भएको छ ।
नेपाल टेलिकमले यस पटक पनि SEE परीक्षाको परीक्षाफल प्रकाशित हुनासाथ सजिलो, छिटो अनि विश्वसनीय रुपमा वेभसाइटमा https://see.ntc.net.np मा, टेलिफोनमा 1600 मा फोन गरेर, सिम्बोल नं. टाइप गरी 1600 मा SMS पठाएर वा *1600# डायल गरेर नतिजा प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस


