काठमाडौं ।विद्यार्थी कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् ।
काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ को श्रीकृष्ण माविमा विद्यार्थी कुटपिट गरेको आरोपमा शिक्षक एकराज पण्डित पक्राउ परेका छन् ।घाइते भएकी कक्षा ८ मा अध्ययनरत छात्रा अस्मिता परियारलाई अचेत अवस्थामा ओम समाज अस्पतालमा भर्ना गरिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








