काठमाडौं- कक्षा १२ को नतिजा साउन अन्तिममा आउँने गरि राष्ट्रिय परिक्षा बोर्डको तयारी छ ।
पाठ्यक्रम विकास केन्द्रले ग्रेडिङ पद्धति संशोधन गरेको छ । जसअनुसार १ वा २ विषयमा NG आएमा तुरुन्तै हुने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाइने पुरानै नियम छ भने ३ वा सोभन्दा बढी विषयमा NG आएमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाइनेछैन । ३ वा सोभन्दा बढी विषयमा NG ल्याएका विद्यार्थीले अर्को वर्षको वार्षिक परीक्षामा NG आएका विषयको मात्र परीक्षा दिनु पर्नेछ ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस



