त्रिभुवन विश्वविधालय (त्रि.वि.) ले हाल चारवर्षे बनाएको स्नातक तहको पढाइलाई फेरि तीन वर्षे बनाउने तयारी गरेको छ । निरन्तर बिधार्थी घट्ना थालेपछि त्रिविले ४ बर्षे bachelor लाई फेरी ३ बर्षमा झर्ने तयारी गरेको हो ।
Advertisement
२०७८ सालमा बि. बि. एस. पहिलो बर्षको परिक्षाको लागि १ लाख १० हजार बिधार्थीले परिक्षा फारम भरेका थिए तर तेस्रो बर्ष सम्म आइपुग्दा ६० हजार बिधार्थीले मात्र परिक्षा फारम भरेको जानकारी त्रिविले दिएको छ भने
परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार “अहिले पढाइ छाड्ने बिधार्थी दर ४० देखि ५० प्रतिशत छ, यो गति रोकिने छाटकाट छैन” ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस



