चार वर्ष कायम रहँदै आएको स्नातक तहलाई तीन वर्षमा झार्ने नियम तत्काल कार्यान्वयन नहुने भएको छ । सम्बन्धित संकाय र विज्ञले विद्यार्थी संख्या घटेको र ‘ड्रपआउट’ बढेको भन्दै चार वर्षे नियम तोड्न त्रिवि प्राज्ञिक परिषद्लाई दबाब दिँदै आइरहेका थिए । तर, तत्काल नमिल्ने भन्दै उपकुलपति धर्मकान्त बाँस्कोटाले संकाय र विज्ञबाट आएको प्रस्ताव अस्वीकार गरेका हुन् ।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस



