काठमाण्डाै, नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिक ४ गते नागरिकसँग टेलिफोनमार्फत कुराकानी गर्ने बताएका छन।
केपी शर्मा ओलीले फेसबुक मार्फत नागरिकसँग प्रत्यक्ष टेलिफोन कुराकानी गर्ने जानकारी दिएका हुन। चुनाव केन्द्रित रहेर ओलीले नागरिककाे सल्लाह सुझाव खाेजेका हुन ।
Advertisement
अध्यक्ष केपी ओलीसँग कुराकानी गर्न चाहने नागरिकहरूले आफ्नाे नाम र नम्बर केपी ओलीकाे फेसबुक पेजमा SMS पठाउनुपर्ने छ । नम्बर पठाउने नागरिकलाई आफैँ फाेन गरेर कुराकानी गर्ने ओलीले बताएका छन ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







