सशस्त्र प्रहरी बल, नेपालले सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) नेत्रबहादुर कार्कीलाई प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी दिएको छ।
यसअघि प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सम्हाल्दै आएका डीआईजी विष्णुप्रसाद भट्ट सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीमा सरुवा भएपछि कार्कीलाई उक्त जिम्मेवारी तोकिएको सशस्त्र प्रहरी बलले जनाएको छ।
Advertisement
सशस्त्र प्रहरी बलका अनुसार प्रवक्ता तथा सूचना अधिकारी कार्कीसँग मोबाइल नम्बर ९८५१२७२००७ मा सम्पर्क गर्न सकिने छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







