पालुङ क्याम्पसको २३औँ क्याम्पस सभा तथा परिषद् भेला–२०८३ ले सुरेन्द्रमान प्रधानको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत रूपमा चयन गरेको छ।

Advertisement
शनिबार सम्पन्न भेलाबाट राजीवकुमार स्याङ्तान, मनोज अधिकारी, हिरेन्द्रकुमार रायमाझी, सुदर्शन कार्की, केदार कार्की, सगुनकुमार ढकाल, सहदेव ढकाल, रिता प्रधान, राजकुमार केसी र बलराम थापा सदस्यमा चयन भएका छन्।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस







