मकवानपुरको मनहरी गाउँपालिका–७ मा अवैध रूपमा सञ्चालन भइरहेको ह्यान्बिट नानो थेरापी सेन्टरलाई सिल गरी ३ लाख रुपैयाँ जरिवाना गरिएको छ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय मकवानपुरसहितको संयुक्त अनुगमन टोलीले मापदण्डविपरीत सञ्चालन भइरहेको भेटिएपछि उक्त थेरापी सेन्टर सिल गर्नुका साथै ३ लाख रुपैयाँ जरिवाना गरेको हो।
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस








